
हाम्रा प्रिय प्रभुका दास वि.नि.प्र.प सेवकाई नेपालका संस्थापक अध्यक्ष रेभ. पा. चेत बहादुर खरेल जिजस कलेजमा आयोजित एक कार्यक्रमका विच मानार्थ डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिको विद्यावारिधिबाट सम्मानीत हुनु भएकोमा सिड्नी नेपाली संगती मन्डली परिवार निकै खुशीका साथ हार्दिक बधाई ब्यक्त गर्दछौ । मान्छेले पाउने यो संसारको…
Read More
क्रिशमस क्याम्प सम्पन्न दिसेम्बेर २4 - २६ तरिक सम्म सिड्नी नेपाली संगती मन्डली परिवारले आयोजना गरेको वार्षिक क्रिशमस क्याम्प - २०१८ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। युवाहरुलाई बिशेष प्राथमिकतासाथ आयोजना गरिएको कार्यक्रममा आमा, बुवा र नानीहरुको पनि राम्रो उपस्थिती रहेको थियो। कार्यक्रममा नेपालीहरु मात्र नभई अष्ट्रेलियनहरुको समेत उपस्थिती रहेको…
Read More
दिसेम्बेर २२, तरिकको दिन सिड्नी नेपाली संगती मन्डली परिवारले आयोजना गरेको वार्षिक क्रिशमस कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। मन्डलीले दिसेम्बेर महिनाको सुरुको हफ्ता देखिनै क्रिशमस क्यरोल आयोजना गरिरहेको थियो । दिसेम्बेर महिनाको आवधिमा स्ट्रात्फिल्ड, होमबुश,आश्फिल्ड, बरवूड, क्यम्प्सि, कोग्राह, परमाट्टा, ब्ल्याकटाउन जस्ता सब-अर्बहरुमा क्यरोलको आयोजना गरिएको थियो । मन्डलीका सदस्यहरुले…
Read More
येशू ख्रीष्टको गवाही एबम प्रोत्साहन दिदै परिवर्तनका साथ अन्त्यका दिनमा परमेश्वरका जोशुवा सेनाहरु तयार गर्ने प्रेरणाका साथ यो वर्ष पनि जोशुवा सम्मेलन जुलाईको २६, २७ र २८ मा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। बिशेष युवाहरुको आत्मिक जगरणको निम्ती आयोजना गरिएको भएता पनि सम्मेलनमा बृद्द, बालक सबै आशिषित भएको सिड्नी नेपाली…
Read More
मैले किन र कसरी प्रभु येशूलाई मुक्तिदाताको भनि स्विकार गरे ? जय मसिह, सर्वप्रथम आज यसरी तपाईहरु समक्ष आफ्नो गवाही अर्थात मैले कसरी प्रभु येशूलाई बिश्वास गरे भन्ने बारे मेरा शब्दहरु राख्ने मौका दिनुभएकोमा परमेश्वरलाई धन्यबाद दिन चाहन्छु । साथै यस खवर पत्रिका सञ्चालन गर्नुहुने दाईहरुलाई पनि धन्यबाद दिन…
Read More