पा. चेत खरेललाई मानार्थ विद्यावारिधि

पा. चेत खरेललाई मानार्थ विद्यावारिधि

 

हाम्रा प्रिय प्रभुका दास वि.नि.प्र.प सेवकाई नेपालका संस्थापक अध्यक्ष रेभ. पा. चेत बहादुर खरेल जिजस कलेजमा आयोजित एक कार्यक्रमका विच मानार्थ डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिको विद्यावारिधिबाट सम्मानीत हुनु भएकोमा सिड्नी नेपाली संगती मन्डली परिवार निकै खुशीका साथ हार्दिक बधाई ब्यक्त गर्दछौ ।

मान्छेले पाउने यो संसारको सबै भन्दा ठुलो उपाधी दिनु हुने पर्मेश्वोरले हाम्रा प्रिय प्रभुका दासलाई महिमाको अर्को उचाईमा उचाल्नु भएको होस् भनी हामी सर्बोच्चको पर्मेश्वोरसँग प्रर्थना गर्दछौ साथै प्रभुले मान्छेको कल्पना भन्दा बाहिरको आसिश अनी रहस्यको धनले पा. चेत बहादुर खरेल र सम्पूर्ण वि.नि.प्र.प सेवकाई नेपालका आत्मिक योद्धाहरुलाई भरीपुरीमा राख्नु भएको होस् भनिकन प्रर्थना गर्दछौ ।

पास्टर एन्डी लिम्बु एबम सिड्नी नेपाली संगती मन्डली परिवार