ONE OF THE FIRST NEPALI CHURCH IN AUSTRALIA “For He chose us in Him before the creation of the world to be holy and blameless in His sight. In love He predestined us to be adopted as His sons through Jesus Christ, in accordance with His pleasure and will to the praise of His glorious grace, which He has freely given us in the one He loves. In Him we have redemption through his blood, the forgiveness of sins, in accordance with the riches of God’s grace that He lavished on us with all wisdom and understanding. ” #EPHESIANS 1:4-8…
Read moreGod God is three persons in one essence – Father, Son and Holy spirit. God is perfect in holiness and God is love. There is only one true living God and he has expressed himself through Jesus Christ. God is eternal, omniscient, omnipresent, compassionate and gracious; slow to anger, abounding…
View moreहाम्रा प्रिय प्रभुका दास वि.नि.प्र.प सेवकाई नेपालका संस्थापक अध्यक्ष रेभ. पा. चेत बहादुर खरेल जिजस कलेजमा आयोजित एक कार्यक्रमका विच मानार्थ डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिको विद्यावारिधिबाट सम्मानीत हुनु भएकोमा सिड्नी नेपाली संगती मन्डली परिवार निकै खुशीका साथ हार्दिक बधाई ब्यक्त गर्दछौ । मान्छेले पाउने यो संसारको…
Read MorePastor Chet Bahadur Kharel and his wife Sita Kharel are visiting Sydney Nepalese Fellowship Church in April 25,25,26 & 27 of 2019.
Read Moreक्रिशमस क्याम्प सम्पन्न दिसेम्बेर २4 - २६ तरिक सम्म सिड्नी नेपाली संगती मन्डली परिवारले आयोजना गरेको वार्षिक क्रिशमस क्याम्प - २०१८ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। युवाहरुलाई बिशेष प्राथमिकतासाथ आयोजना गरिएको कार्यक्रममा आमा, बुवा र नानीहरुको पनि राम्रो उपस्थिती रहेको थियो। कार्यक्रममा नेपालीहरु मात्र नभई अष्ट्रेलियनहरुको समेत उपस्थिती रहेको…
Read Moreदिसेम्बेर २२, तरिकको दिन सिड्नी नेपाली संगती मन्डली परिवारले आयोजना गरेको वार्षिक क्रिशमस कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। मन्डलीले दिसेम्बेर महिनाको सुरुको हफ्ता देखिनै क्रिशमस क्यरोल आयोजना गरिरहेको थियो । दिसेम्बेर महिनाको आवधिमा स्ट्रात्फिल्ड, होमबुश,आश्फिल्ड, बरवूड, क्यम्प्सि, कोग्राह, परमाट्टा, ब्ल्याकटाउन जस्ता सब-अर्बहरुमा क्यरोलको आयोजना गरिएको थियो । मन्डलीका सदस्यहरुले…
Read More